राजपाको अवरोधले चुनावमा असर पर्दैन : उपेन्द्र यादव

सोमबार, २९ जेठ २०७४, १६ : २५ सन्तोष सिंह

सर्लाही – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशमा चुनाव कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् । दोश्रो चरणको चुनाव जुनसुकै हालतमा हुन्छ, यादवले भने,‘राजपा चुनावमा भाग लिन तयार छन् । पार्टी दर्ता र चुनाव चिन्ह पाए चुनावमा आउँछन्।’ 

निर्वाचन आयोगले पार्टी दर्ता र चुनाव चिन्ह रोकेका कारण राजपा चुनावबाट पछि हटेको यादवले बताए । चुनाब सार्दै जादा जनतामा अन्यौलता बढेका छ, उनले भने,‘ सरकारले चुनाब सर्नु भन्दा पनि चुनाव सफल बनाउने तर्फ लाग्नु पर्छ ।’ चुनाब चिन्ह पाए राष्ट्रिय जनता पार्टी चुनाबमा आउने  भएकाले  मेधेशमा जसरी भएपनि निवार्चन हुने  यादबले दाबी गरे।

सर्लाहीको नवलपुरमा आयोजित पत्रकार सम्मेलनमा यादवले राजपको अवरोधले चुनावमा समान्य अप्ठ्यारो परे पनि असर नपर्ने यादवले भने । राजपाको आन्दोलनले चुनावमा खासै प्रभाव पर्दैन, यादवले भने,‘चुनाव जनताका लागि आवश्यक छ । कसैको आन्दोलने चुनाव प्रभावित हुदैन।’ चुनाब भए जनताले स्थानीय सत्ताले शक्तिपाउने , नभए देश र मधेशका जनताले नोक्सान भोग्ने पर्ने भएकाले चुनाबमा जानु आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले बताए।  

लोकतन्त्रको लागि लामो लडाई लडेको  लोकतन्त्र, संघीयता, स्थानीय स्वयत्ता, प्रादेशिक संरचना आफुहरुकै  आन्दोलको उलब्धि भएकाले यसलाई संस्थागत गर्न र प्राप्त उपलब्धिको रक्षागर्न पनि चुनाब आवश्यक रहेको उनले बताए। 

सरकारले चुनाव गराउन चाहे तराई मधेशमा चुनाव हुन्छ, उनले भने,‘चुनाव सार्नु भन्दा द्वन्द्वको निरुपण गर्नुपर्ने अवस्था छ। द्वन्द्व निरुपणका लागि सरकारले संसोधन विधेक पारित गर्नु पर्छ।’

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad