coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

घर फर्के कोइराला

अस्पतालबाट घर फर्कने क्रममा शुभेच्छुकलाई अभिभादन गर्दै कोइराला। तस्बिर: दिनेश गोले

काठमाडौं– नेपाली कांग्रेस महामन्त्री शशांक कोइराला बुधबार बिहान डिस्चार्ज भएका छन्। एन्टिबायोटिक इन्जेक्सनको कोर्स मंगलबार रातिबाट सकिएपछि कोइराला बुधबार ओम अस्पतालबाट डिस्चार्ज भएका हुन्।  सामान्य अवस्थामा ओम अस्पताल पुगेका कांग्रेस महामन्त्री कोइराला बान्ता सर्केर गम्भीर भएसँगै दुई सातादेखि अस्पतालमै रहेर उपचार गराउँदै आएका थिए।  

प्रकाशित: ५ श्रावण २०७३ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App