देउवाको फोनपछि पौडेल सपथ ग्रहण समारोहमा

बुधबार, २४ जेठ २०७४, १४ : ०७ बालकृष्ण अधिकारी  | @adhikaribal

काठमाडौं—नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर बोलाएपछि रामचन्द्र पौडेल सपथग्रहण समारोह आइपुगेका छन्। सभापतिको आग्रहमा पौडेल सपथग्रहण समारोहमा सुरु हुनुभन्दा करिब १० मिनेट अगाडि आइपुगेका हुन्।

मन्त्रिमण्डल गठनबारे पार्टीभित्र छलफल नगरेको भन्दै काँग्रेसभित्रको पौडेल समूहले असन्तुष्टि जनाएको छ। बुधबार बिहान बसेको बैठकले देउवाले एकलौटी निर्णय गरेको भन्दै सपथग्रहण कार्यक्रममा सहभागी नहुने र मन्त्री पनि सिफारिस नगर्ने निर्णय गरेको थियो ।

सरकार गठनको पूर्वसन्ध्यामा पार्टीभित्र तीतो बढेपछि देउवाले पौडेललाई फोन गरेका थिए। उनले पार्टीभित्रका समस्या छलफल गरेर मिलाउँला, सपथमा नआउँदा राम्रो सन्देश जाँदैन भनेर फोनमा पौडेल सपथग्रहण समारोह शीतल निवास आएका हुन्।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad