coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

देउवाको पक्षमा ३९० सांसद, प्रधानमन्त्रीको निर्वाचन हुँदै (लाइभ भिडियो)

काठमाडौं—व्यवस्थापिका–संसदको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ। नेपालको ४० औं प्रधानमन्त्री बन्ने दौडमा काँग्रेस सभापति शेरबहादुर देउवा मात्र एक्ला उम्मेदवार छन्। देउवा झन्डै दुई तिहाई  सांसदको समर्थनसहित प्रधानमन्त्री बन्ने देखिएको छ।

देउवाको पक्षमा उनको आफ्नै पार्टी काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, फोरम लोकतान्त्रिकसहित ३ सय ९०भन्दा बढी सांसदको समर्थनमा देउवा निर्वाचित हुन लागेका हुन्।
 

प्रकाशित: २३ जेष्ठ २०७४ १०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App