१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युवा नेता पौडेल उपचारका लागि दिल्ली जाँदै

काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल घाँटीमा समस्या देखिएपछि उपचारका लागि दिल्ली जाने भएका छन्। उनी बुधाबर विहान दिल्ली जाने भएका हुन्।

यसअघि घाँटीमा समस्या देखिएपछि पौडेलको ०६६ मा टिचिङ अस्पताल महाराजगंजमा अपरेशन गरिएको थियो। अपरेशनपछि उनलाई डाक्टरले थेपारी गर्न भनेका थिए। निरन्तर थेपारी गर्दासमेत समस्या कम नभएपछि थप उपचारका लागि दिल्ली जान गरेको पौडेलले बताए। ‘एडप्सन ग्याप कम नभएपछि डाक्टरको सल्लाह अनुसार दिल्लीस्थित मेदान्त अस्पतालमा थप उपचारका लागि जान लागेको हुँ,’ उनले भने।

 

प्रकाशित: ४ श्रावण २०७३ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App