काभ्रेकाे तीनपिप्लेमा बस दुर्घटना, ३५ घाइते

आइतबार, २१ जेठ २०७४, ०९ : ४८ नागरिक

काभ्रे – काभ्रेको तीनपिप्लेमा आइतबार विहान यात्रुवाहक बस दुर्घटना भएको छ । काठमाडौँबाट कोशीपारी जाँदै गरेको बा २ ख ६४४१ नम्बरको बस दुर्घटना भएको हो।

स्थानीयका अनुसार राेकिरहेकाे बसलार्इ अाेभरटेक गर्न खाेज्दा छेउकाे बाटाे भासिएर बस ५० मिटर तल खसेर दुर्घटना भएकाे हाे । 

दुर्घटनामा परी घाइते भएका ३४ जनाको उद्धार गरी धुलिखेल अस्पताल पठाइएको छ भने एक जनाकाे स्थानीय मेडिकलमा उपचार भइरहेकाे छ ।

घाइते मध्ये २ को अवस्था गम्भीर रहेको पाँचखाल ट्राफिक असई उमेश थपलियाले बताए । उनका अनुसार काठमाडौँबाट ३० जना यात्रु बोकी कोशीपारी तर्फ जाँदै गरेको उक्त बसमा बनेपाबाट थप केही यात्रु चढेका थिए । 

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad