coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुर १९ मा पुन: मतदान हुने

काठमाडौं- निर्वाचन आयोगले भरतपुर वडा नं १९ का सबै मत बदर गर्दै पुन: मतनान गर्ने निर्णय गरेको छ। शनिबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो।

मतपत्र च्यातिए पछि के गर्ने भन्ने विषयमा विवाद भएको थियो। निर्वाचन आयोगले सह-न्यायाधीवक्ताको संयोजकत्वमा मतपत्र च्यातिएको बारेमा छानविन समिति समेत बनाएको थियो।

'आयोगले सबै मत बदर गरी पुन: निर्वाचन गर्ने निर्णय गरेको छ', निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले भने।

जेठ १४ गते मतगणना भैरहँदा मतपत्र च्यातिएको थिए।

 

प्रकाशित: २० जेष्ठ २०७४ ०९:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App