७ वैशाख २०८१ शुक्रबार
राजनीति

चाँगुनारायणको मेयर उपमेयर दुबैमा एमाले विजयी

भक्तपुर- चाँगुनारायण नगरपालिकाको मेयरमा एमालेका सोम मिश्र विजयी भएका छन्। उपमेयरमा पनि एमालेकै विना बास्तोला निवार्चित भएकी छन्।

मेयर मिश्रले ८ हजार ५ सय १२ र उपमेयर बास्तोलाले आठ हजार सात सय ३९ मत पाए। मेयरका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मेयर उम्मेदवार राजाराम खड्काले ६ हजार ८ सय ६९ र उपमेयर पदका उम्मेदवार नेपाली कांग्रेसकै सरु बानियाँले ७ हजार ४ सय ७६ मत पाए।

प्रकाशित: १६ जेष्ठ २०७४ ०५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App