coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

श्रम तथा रोजगार कार्यक्रमलाई निरन्तरता

काठमाडौँ – सरकारले महिला तथा बालबालिका  सम्बन्धि कार्यक्रमका लागि २ अर्ब २३ करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री कृष्णबहादुर महराले व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७४/०७५ काे बजेट भाषण गर्दै उक्त कुरा बताएका हुन् । त्यसैगरी उनले अपांग सम्बन्धी सबै कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए । 

त्यस्तै सरकारले खानेपानी तथा सरसफाईका लागि २२ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ भने श्रम तथा रोजगारसम्बन्धी सबै कार्यक्रमलाई निरन्तरता दिँदै १ अर्ब १४ करोड बजेट छुट्याइएको छ । 

 

प्रकाशित: १५ जेष्ठ २०७४ १२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App