coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

दोश्रो चरणको निर्वाचन असार ९ गते गर्ने सरकारको निर्णय

काठमाडौँ – सरकारले जेठ ३१ का लागि तय गरेको दोश्रो चरणको निर्वाचन असार ९ गतेका लागि सार्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्री परिषद् बैठकले निर्वाचन १० दिन पछि सार्ने निर्णय  गरेको विज्ञान तथा प्रविधी मन्त्री प्रेम बहादुर सिंहले नागरिकन्युजलार्इ जानकारी दिए । 

प्रकाशित: १५ जेष्ठ २०७४ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App