coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गणतन्त्र दिवशमा गुगलको डुडल

काठमाडौँ– नेपालमा आज दशौं संघीय लोकतान्त्रिक गणतन्त्र दिवस मनाइँदैछ। यस अवसरमा सर्च इन्जिन बादशाह गुगलले पनि नेपालको गणतन्त्र दिवस मनाएको छ। गुगलले नेपालको झण्डा भएको डुडल बनाएको छ।

गुगलले सन् १९९८ देखि डुडलको निर्माण थालेको थियो भने नेपालको गणतन्त्र दिवसको अवसरमा गत वर्षहरूमा डाँफे, मैनबत्ति, पशुपतिनाथ, स्वयम्भु लगायतलाई समेटी डुडल बनाएको थियो। 

अहिलेसम्म गुगलले दुई हजार भन्दा बढी डुडल बनाइसकेको छ। 

 

प्रकाशित: १५ जेष्ठ २०७४ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App