७ वैशाख २०८१ शुक्रबार
समाज

सगरमाथा आधार शिविरमा एक जनाको मृत्यु

सोलुखुम्बु- सगरमाथा आधार शिविरमा कुकको काम गर्दै आएका एक व्यक्तिको मृत्यु भएको छ। कुक कामका लागी आएका गुँदेल ५ का धन शंकर राईका छोरा गोठ कुवीर राईको हिजो राती मृत्यु भएको हो। अचानक रिंगटा लागेर जेठ १३ गतेका दिन बिरामी परेका राईको आधार शिविरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उनी सांग्रिला नेपाल एक्सपीडिसनबाट कुकको लागी आधार शिविर आएका थिए । उनको हाई अल्टीच्युडका कारण मृत्यु भएको हुनसक्ने बताईएको छ। 

 

प्रकाशित: १४ जेष्ठ २०७४ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App