५ वैशाख २०८१ बुधबार
राजनीति

साझा पार्टीको प्रवक्तामा सुर्यराज आचार्य

काठमाडौं- साझा पार्टीको प्रवक्तामा डा. सुर्यराज आचार्य नियुक्त भएका छन्। उनी पार्टीका केन्द्रीय संयोजन समितिका सदस्य हुन्।

भरतपुर महानगरपालिका,  चितवनका स्थायी निवासी डा. आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन्। थाइलण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजि (एआइटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट  ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गरेका छन्।

 

 

प्रकाशित: १३ जेष्ठ २०७४ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App