coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रसुवाकाे राम्चेमा जिप दुर्घटना

धुन्चे (रसुवा)– रसुवाको मूलकर्ख इलाकामा आज साँझ जिप दुर्घटनामा परेको छ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रमुख प्रहरी नायब उपरीक्षक दर्शन गिरीका अनुसार राम्चे गाविस–१ मूलखर्क इलाकामा जिप दुर्घटना भई सडकबाट करिब ५० मि तल खसेको र चालक र यात्रुको खोजी जारी छ । जिपको नम्बर खुल्न सकेको छैन।

प्रजिअ कृष्णप्रसाद अधिकारीको नेतृत्वमा गएको सुरक्षा निकायको टोलीले साँझको समय भए पनि खोजी तथा उद्धार जारी राखेको छ । सो जिपमा कति यात्रु सवार थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

 

 

प्रकाशित: ३ श्रावण २०७३ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App