८ वैशाख २०८१ शनिबार
राजनीति

पोखरा-लेखनाथ महानगरपालिकाको मेयर-उपमेयर दुबैमा एमाले विजयी

कास्की- पोखरा-लेखनाथ महानगरपालिकमा एमालेका मानबहादुर जीसी मेयरमा निर्वाचित भएका छन्। उनले ६० हजार १ सय १८ मत ल्याइ विजयी भएका हुन्। उपमेयरमा पनि एमालेकै मन्जु गुरुङ निर्वाचित भएकी छन्। उनले ५६ हजार ४ सय ४८ मत ल्याएकी हुन्।

गाउँ समिति सदस्यबाट राजनीतिमा प्रवेश गरेका उनी अहिले एमालेको वैकल्पिक केन्द्रीय सदस्य छन्।

कुँवरका निकतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४ सय १६ मत प्राप्त गरेका छन् भने गुरुङका निकतम प्रतिद्वन्द्वी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत प्राप्त गरेकी छन्।

कास्की कालिकामा जन्मिएका जिसीले ३७ वर्षको उमेरमा राजनीतिमा लागेका थिए। गाउँ समिति सदस्यबाट राजनीतिमा प्रवेश गरेका उनी अहिले एमालेको वैकल्पिक केन्द्रीय सदस्य छन्।

प्रकाशित: १२ जेष्ठ २०७४ ०४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App