८ वैशाख २०८१ शनिबार
फोटो फिचर

भोटोजात्राका १८ तस्विर हेर्नुहोस्

राष्ट्रपति लगायत सर्वसाधारणलाई भोटो देखाउँदै सरकारी अधिकारी। तस्विरः प्रबिन कोइराला

काठमाडौं—वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रामा बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोटो देखाइएको छ। रथजात्रामा राष्ट्रपति भण्डारी सहभागी भएर रातो मच्छिन्द्रनाथको भोटो नजर गरिन्। रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेलमा लगेको चौथो दिन भोटो देखाउने चलन छ। भोटो देखाएसँगै जात्रा सकिएको छ ।

बिहिबार बेलुकी करिब ६ बजे राष्ट्रपति भण्डारी भोटो देखाउनेस्थल ललितपुरको जावलाखेल पुगेकी थिइन्। उनलाई गुठी संस्थान ललितपुर शाखा प्रमुख वैकुण्ठ आचार्यले मच्छिद्रनाथको टीका लगाई स्वागत गरेका थिए। ६ बजेर १५ मिनेट जाँदा उनैले राष्ट्रप्रमुखलगायत सहभागीलाई भोटो देखाएकाे थियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App