coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शान्तिनगरमा बसको ब्याट्री चोर्ने पक्राउ

काठमाडौं— काठमाडौं महानगरपालिका–३१ शान्तिनगर कारेश्वर बेबिलोन स्कुलमा पार्किङ गरेको बसको ब्याट्री चार्नेलाई प्रहरीले पक्राउ गरेको छ। स्कूलको बा.१ क ५१४५ नम्बरको बसको ब्याट्री चोरी गर्दै गरेको अवस्थामा काठमाडौं नयाँबानेश्वर घर हुने ४२ वर्षीय सरोज महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०७४ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App