coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीबाट तीन घर नष्ट

कोहलपुर- बुधबार दिउँसो राप्तीसोनारी गाउँपालिका ७ स्थित फत्तेपुरमा आगलागी भएको छ। दिउँसो पौने तीन बजेतिर लागेको आगलागीबाट तीन वटा घरगोठ जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आरिफ खाँ, सरिफ खाँ र सम्सुल खाँको घरगोठमा अचानक आगलागी भएको हो । आगलागीबाट घर गोठ पुर्ण रुपमा जलि नष्ट भएको छ । आगो प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा  लिएको थियो ।

 आगलागी बाट  ६० हजार बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १० जेष्ठ २०७४ १४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App