६ वैशाख २०८१ बिहीबार
राजनीति

मण्डनपुर देउपुरमा नेकपा एमालेका टोकबहादुर निवार्चित

काठमाडाैं - मण्डनपुर देउपुरमा नेकपा एमालेका टोकबहादुर वाइबा ७६४६ मत ल्याएर मेयर पदमा निवार्चित भएका छन्। उपमेयरमा भने नेकपा एमालेकी निर्मला शाही ७५०१ मत ल्याएर उपमेयर पदमा निवार्चित भएकी छन् ।

मेयरका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्युत पौडेलले ६३१३ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरकाे प्रतिद्वन्द्वी  नेपाली काँग्रेसकी राधिका ढकाल ६१६० ले मत पाएकी छिन् ।

 

प्रकाशित: ६ जेष्ठ २०७४ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App