coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काभ्रेको मण्डन देउपुरमा एमाले विजयी

काभ्रे-  काभ्रेको मण्डन देउपुर नगरपालिकाको मेयरमा एमालेका टेकबहादुर वाइबा ७६४६ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस अच्युत पौडेलले ६३१३ मत प्राप्त गरे।

उपमेयरमा पनि एमालेकै निर्मला शाही विजयी भएकी छन्। उनले ७५०१ मत प्रप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्दी राधिका ढकालले ६१६० मत प्राप्त गरिन्।

प्रकाशित: ५ जेष्ठ २०७४ १४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App