१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बनेपा नगरपालिकामा एमालेका लक्ष्मी नरसिंह विजयी

बनेपा–काभ्रेको बनेपा नगरपालिकामा एमालेले विजय हासिल गरेको छ। एमालेका लक्ष्मी नरसिंह बादे ११४०९ मतसहित मेयरमा निर्वाचित  भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राम जोशीले ९६८८ मत प्राप्त गरे ।

त्यसैगरी उपमेयरमा पनि एमाले नै विजयी भएको छ । एमालेकी रेखा दाहाल उपमेयरमा निर्वाचित भएकी हुन् । उनले ११००२ मत प्राप्त गरिन् भने उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी निर्मला श्रेष्ठले ९९६० मत प्राप्त गरिन् ।

यस अघि एमालेले खानीखोला र भुम्लु गाउँपालिकामा प्रमुख र उपप्रमुख जितिसकेको छ ।

 

 

प्रकाशित: ४ जेष्ठ २०७४ १६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App