६ वैशाख २०८१ बिहीबार
राजनीति

काठमाडौंको टोखा नगरपालिकामा एमालेका अधिकारी विजयी

काठमाडौं- काठमाडौंको टोखा नगरपालिकामा मेयर पदमा एमालेका प्रकाश अधिकारी निर्वाचित भएका छन् । उनले ८७४७ मतसहित निर्वाचित भएका हुन् ।

उपमेयरमा एमालेकी ज्ञानमाया डंगोलले ८१४८ मत ल्याएका निर्वाचित भएकी छन् । नेपाली काँग्रेसका हरिहर अधिकारी ७४६७ प्राप्त गरेका थिए भने उपमेयरकी प्रतिद्वन्दी नेपाली काँग्रेसकी रजनी थापा ८०१७ मत प्राप्त गरेका थिए।

प्रकाशित: ४ जेष्ठ २०७४ १५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App