coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सिन्धुपाल्चोकको भोटेकोशीमा माओवादी विजयी

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपलिकामा माओवादी केन्द्रका राजकुमार पौडेल विजयी भएका छन् । उनले २५७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका साङ्बु शोर्पाले २४५० मत प्राप्त गरे । 

त्यस्तै २५१० मत ल्याएर माओवादी केन्द्रकै दाबुटी शेर्पा उपाध्यक्षमा विजयी भइन् । उनकी प्रतिद्वन्द्वी काँग्रेसकी सुन्तली माया श्रेष्ठ ले २१९१ मत प्राप्त गरिन् । 

५ वडा रहेको भोटेकोशीको वडा नं १मा काँग्रेसका मुन्डे शेर्पा,  २ मा माओवादी केन्द्रका दीपेन्द्र लामा, ३ मा काँग्रेसका कैलाश पौडेल, ४ मा काँग्रेस कै साङ दोर्जे शेर्पा र ५ मा एमालेका सुपा लामा विजयी भएका छन् । 

 

प्रकाशित: ४ जेष्ठ २०७४ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App