एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, माओवादी पछि पछि

बुधबार, ०३ जेठ २०७४, २३ : ३७ प्रशान्त लामिछाने  | @prasantaparbat

काठमाडौं– आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत वुधबार साँझसम्म १ सय ३० तहको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचमै कडा प्रतिष्पर्धा छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने कांग्रेस र एमाले भन्दा पछि छ । उसले अहिले सम्म २१ तहमा विजय हासिल गरेको छ ।

अहिले सम्मको मतपरिणाम अनुसार नेकपा एमालेले ५२ तहको प्रमुखमा जित हासिल गरेको छ। यस्तै नेपाली कांग्रेस ५१ तहमा विजयी बनेको छ । 

डोल्पा र मुस्ताङका तीन स्थानमा स्वतन्त्र उम्मेदवारले प्रमुख पदमा जितेका छन्। चौथो ठूलो दल राप्रपाले एक तह, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक, एक तहमा आफुलाई सिमित गरेका छन्।

यस्तो छ हालसम्मको नतिजा       

एमाले विजयी स्थान

१) चामे गाउँपालिका मनाङ  लोकेन्द्र घले

२) नेस्याङ गाउँपालिका मनाङ, कान्छा घले

३) से फोक्सुन्डो डोल्पा   तासीतुन्दुक गुरुङ

४) काइके गाउँपालिका डोल्पा अंगद राना

५) घरपझोङ गाउँपालिका, मुस्ताङ आशबहादुर थकाली

६) मादी गाउँपालिका, कास्की बेदबहादुर गुरुङ

७) ठूलो भेरी नगरपालिका, डोल्पा गणेशबहादुर शाही

८) महांकाल गाउँपालकिा, ललितपुर रामचन्द्र दाहाल

९) ढोरचौर गाउँपालिका, सल्यान, चित्रबहादुर चलाउने

१०) फेदीखोला गाउँपालिका, स्याङजा, घनश्याम सुवेदी

११) शिवालय गाउँपालिका, जाजरकोट नरेन्द्र कुमार शाही

१२) तनहुँको देवघाटमा गाउँपालिका जित्ने दुर्गाबहादुर थापा

१३) गोसाईकुण्डमा रसुवा कैसान नुर्प तामाङ

१४) नारायण नगरपालिका रत्नबहादुर खड्का

१५) रुपा गाउँपालिका कांस्की, नवराज ओझा

१६) जिरी नगरपालिका, दोलखा, टंक जिरेल

१७) सिद्धलेक गाउँपालिका, धादिङ, प्रेमनाथ सिलवाल

१८) लिसंखुपाखर गापाउँपालिका, सिन्धुपाल्चोक, कमल नेपाल

१९) खानीखोला गाउँपालिका, काभ्रे, कृष्णबहादुर खुलाल

२०) महाशीला गाउँपालिका, पर्वत, राजु पौडेल

२१) कालिका गाउँपालिका, रसुवा, सीताकुमारी पौडेल

२२) माछापुच्छे« गाउँपालिका, कांस्की, कर्ण गुरुङ

२३) ठाँटी काँध गाउँपालिका, दैलेख, धिर बहादुर शाही

२४) पिकल गाउँपालिका, सिन्धुली, धनबहादुर कार्की

२५) आँधिखोला गाउँपालिका, स्याङजा, सुधिर पौडेल

२६) मकवानपुर गढी गाउँपालिका, विदुर हुमागाई

२७) उमाकुण्ड गाउँपालिका, रामेछाप, श्री बहादुर सुनुवार

२८) इन्द्रसरोवर गाउँपालिका, मकवानपुर, जीवन लामा

२९) मेवु गाउँपालिका, दैलेख, जंगबहादुर शाही

३०) गोकुल गंगा गाउँपालिका, रामेछाप, खड्क बहादुर सुनुवार

३१) हरिनास गाउँपालिका, स्याङजा, खिमनारायण मानन्धर

३२) कैलास गाउँपालिका, मकवानपुर, टेक मोक्तान

३३) आँधिचुली गाउँपालिका, हुम्ला, दल प्रधान

३४) त्रिपुरा सुन्दरी गाउँपालिका, डोल्पा, ओम बहादुर राना

३५) धुनीवेसी नगरपालिका, धादिङ, बालकृष्ण आचार्य

३६) काठे खोला गाउँपालिका, बाग्लुङ, अमर थापा

३७) भेरी नगरपालिका, जाजरकोट, सिपी घर्ति

३८) फलेवास नगरपालिका, पर्वत, पदमपाणी शर्मा

३९ नेत्रावति गाउँपालिका, धादिङ, दुर्गा कुमार शाक्य

४०) थाक्रे गाउँपालिका, धादिङ, रामकुमार आर्चाय

४१) सिन्धुपाल्चोक, बलेफी, केदार क्षत्री

४२) कपुरकोट गाउँपालिका, सल्यान भिमवहादुर सेन

४३) घिरिङ गाउँपालिका, तनहुँ, रणबहादुर राना

४४) शंखरापुर नगरपालिका, काठमाडौं, सुवर्ण श्रेष्ठ

४५) चामुण्डा विन्द्रविसौनी नगरपालिका, दैलेख, सूर्य प्रसाद शाही

४६) भैरवी गाउँपालिका, दैलेख, प्रेम बहादुर बुढा

४७) धवलागिरी, म्याग्दी, घमसारा पुन

४८) तियाला गाउँपालिका, जुम्ला, रतन नाथ योगी

४९) ढोरपाटन नगरपालिका, बाग्लुङ, देवकुमारी नेपाली

५०) जुगल गाउँपालिका, सिन्धुपाल्चोक, होमनारायण श्रेष्ठ

५१) पाँचपोखरी– थाङपाल गाउँपालकिा, सिन्धुपाल्चोक, टासी लामा

५२) विहादी गाउँपालिका, पर्वत, कमल प्रसाद भुसाल

कांग्रेस विजयी स्थान

१) नासोङ गाउँपालिका , मनाङ चन्द्र घले

२) लोमान्थाङ गाउँपालिका, मुस्ताङ सुवर्ण विष्ठ

३) नार्फु गाउँपालिका मनाङ मिङमाछिरिङ लामा

४) बाह्र गाउँ मुक्ति क्षेत्र गाउँपालिका मुस्ताङ, फेन्सोक छोप्तेन गुरुङ

५) थसाङ गाउँपालिका मुस्ताङ, बुद्धिप्रसाद शेरचन

६) कुशे गाउँपालिका, जाजरकोट, हरिचन्द्र बस्नेत

७) डुंगेश्वर गाउँपालिका दैलेख, नगेन्द्र मल्ल

८) बुङदीकाली गाउँपालिका, नवलपरासी, दुर्गाबहादुर राना

९) तमानखोला गाउँपालिका, बाग्लुङ, जोखलाल बुढा

१०) चुमनुब्री गाउँपालिका गोरखामा धनबहादुर गुरुङ

११) विनय त्रिवेणी गाउँपालिका, नवलपरासी डम्बरबहादुर जिसी

१२) पटारासि गाउँपालिका, लक्ष्मण बोहोरा

१३) सिंजा गाउँपालिका जुम्ला, देवलसिंह रावल

१४) पैयुँ गाउँपालिका, पर्वत, खगेन्द्र प्रसाद तिवारी

१५) चिङगाड गाउँपालिका, सुर्खेत, देवहादुर चन्द

१६) गल्कोट गाउँपालिका, बाग्लुङ, भरत शर्मा

१७) तिमाल गाउँपालिका, काभ्रे, सलामसिंह तामाङ

१८) बेथानचोक गाउँपालिका, काभ्रे, प्रेमबहादुर तिमल्सीना

१९) निशीखोला गाउँपालिका, बाग्लुङ, तारानाथ पौडेल

२०) हुप्सेकोट गाउँपालिका नवलपरासी, लक्ष्मी पाण्डे

२१) बारेकोट गाउँपालिका, जाजरकोट, महेन्द्रबहादुर शाह

२२) दादी गाउँपालिका, नुवाकोट, नारायण प्रसाद पाण्डे

२३) किस्पाङ गाउँपालिका, नुवाकोट, छत्रबहादुर लामा

२४) गोलन्जोर गाउँपालिका, सिन्धुली, पुष्पबहादुर कार्की

२५) त्रिवेणी गाउँपालिका, सल्यान, मानबहादुर डाँगी

२६) नौकुण्ड गाउँपालिका, रसुवा, नुर्पु साङबो

२७) उत्तरगया गाउँपालिका, रसुवा, उपेन्द्र लम्साल

२८) मध्य नेपाल गाउँपालिका, लमजुङ, रमेश कुमार पाण्डे

२९) अन्नपूर्ण गाउँपालिका, कास्की, युवराज कुवर

३०) खानीखोला, काभ्रे, गोपाल दलार्मी मगर

३१) वैतेश्वर गाउँपालिका, दोलखा, छवी लामा

३२) गण्डकी गाउँपालिका, गोरखा, होमबाहदुर लामा

३३) सिमिकोट गाउँपालिका, हुम्ला, पदम लामा

३४) खनियावास गाउँपालिका, धादिङ, रणबहादुर तामाङ

३५) बेनी नगरपालिका, म्याग्दी, हरि कुमार श्रेष्ठ

३६) मालिका गाउँपालिका, म्याग्दी, श्रीप्रसाद रोका

३७) बराहताल गाउँपालिका, सुर्खेत, तेजबहादुर बस्नेत

३८) सिरानचोक गाउँपालिका, गोरखा, राजु गुरुङ

३९) आवु खैरेनी, तनहुँ, गिरबहादुर थापा

४०) दूधपोखरी गाउँपालिका, लमजुङ, छुपीमायाँ गुरुङ

४१) अजिरकोट गाउँपालिका, गोरखा, फणिन्द्र धिताल

४२) छत्रेश्वरी गाउँपालिका, सल्यान, सन्तोष केसी

४३) बुलिङटार गाउँपालिका, नवलपरासी, शशी किरण वस्ताकोटी

४४) इच्छाकामना गाउँपालिका, चितवन, गीता गुरुङ

४५) चापाकोट नगरपालिका, स्याङजा, शिवकुमार गिरी

४६) हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक, निमा ग्याल्जेन शेर्पा

४७) अन्नपूर्ण गाउँपालिका, म्याग्दी, दमबहादुर गर्बुजा

४८) बकैया गाउँपालिका, मकवानपुर, दामोदर खनाल

४९) घ्याङलेख, सिन्धुली, जगतबहादुर ब्लोन

५०)  कर्माजुङ गाउँपालिका, मुगु छिरिङ ग्याम्ने लामा

५१) देवचुली नगरपालिका, नवलपरासी, पूर्ण कुमार श्रेष्ठ

 

माओवादी केन्द्र विजयी स्थान

१) मुसिकोट नगरपालिका रुकुम, देवीलाल गौतम

२) जुम्ला गुठिचौर गाउँपालिका, हरिबहादुर भण्डारी

३) कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका, डम्बर शाही

४) डोल्पा जगदुल्ला, नरसिंह रोकाय

५) हुम्लाको ताजाकोट, बागदल मल्ल

६) हिमा गाउँपालिका, जुम्ला, राजबहादुर शाही

७) मुड्केजुला गाउँपालिका, डोल्पा, दत्तबहादुर शाही

 ८) दार्मा गाउँपालिका, सल्यान, निमबहादुर केसी

९) मरिण गाउँपालिका, सिन्धुली, पानीराज बम्जन

१०) सानी भेरी गाउँपालिका रुकुम, नरबहादुर पुन

११) कुन्ज्योसोम गाउँपालिका ललितपुर, गोपिलाल स्याङताङ

१२) ताराखोला गाउँपालिका, बाग्लुङ, प्रकाश घर्ती

१३) बन्दीपुर गाउँपालिका, तनहुँ, पूर्ण सिंह थापा

 १४) बाग्मती गाउँपालिका, मकवानपुर, साक्रेस घलान

१५) चङखेली गाउँपालिका, हुम्ला, धनमान चौलागाई

१६) बागचौर गाउँपालिका, सल्यान, लोकबहादुर बुढाथोकी

१७) सानी त्रिवेणी गाउँपालिका, कालिकोट, डम्बर बहादुर शाही

१८) हरिहरपुरगढी, सिन्धुली, कर्साङ लामा

१९) नाङखा गाउँपालिका, हुम्ला, विष्णु लामा

२०) बाफिकोट, रुकुम, धर्मबहादुर केसी

२१) त्रिवेणी गाउँपालिका, रुकुम, झक्कु प्रसाद घर्ती

नयाँ शक्ति पार्टी, नेपाल

पार्वतीकुण्ड गाउँपालिका, रसुवा, भुजुङ तामाङ

राष्ट्रिय जनमोर्चा

बरेङ गाउँपालिका, बाग्लुङ, कृष्ण प्रसाद शर्मा

राप्रपा विजयी

रुवी भ्याली गाउँपालिका, धादिङ, रामसिंह तामाङ

स्वतन्त्र विजयी

१) लोप्साङ छिरिङ विष्ट, दालोमे मुस्ताङ (राजु)

२) तेम्बा गुरुङ, छार्का गाउँपालिका डोल्पा

३) डोल्पो बुद्ध गाउँपालिका, डोल्पा, तेम्बा गुरुङ

 

 

 

 







यसमा तपाईको मत

अन्य समाचार

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

दमौलीमा खुल्यो जेसीबीको नयाँ आउटलेट

नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले तनहुँको दमौलीमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ)...

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

अब सुजुकीको ‘एस–प्रेसो’ नेपालमा (भिडियो )

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

Ncell Footer Ad