८ वैशाख २०८१ शनिबार
राजनीति

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एमाले विजयी

सिन्धु- सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एमाले उम्मेदवार होमनारायण श्रेष्ठ २८१८ मतका साथ विजयी भएका छन्। उनका प्रतिद्वन्दी कांग्रेसका जयराम तामाङले २५७३ मत ल्याए। उपाध्यक्ष एमालेकै सृजना तामाङ २७४६ मतका साथ विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी अम्विका नेपालले २३८९ मत ल्याइन्।

प्रकाशित: ३ जेष्ठ २०७४ १७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App