८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंको शंखरापुर नगरपालिकामा एमाले विजयी

काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका छन्। उनले ४८३३ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली काँग्रेसका शंकर तिवारीले २९५० प्राप्त गरेका छन्। त्यस्तै उपमेयरमा एमालेकी शुक्रलक्ष्मी शाक्य ४५०१ मतसहित विजयी भएकी छिन्।

नौं  वडा रहेको शंकरापुरमा एमालेले ५, राप्रपा २, नेपाली काँग्रेस र माओवादी केन्द्रले एक एक वडामा विजयी भएको छन्।

 

प्रकाशित: ३ जेष्ठ २०७४ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App