७ वैशाख २०८१ शुक्रबार
राजनीति

चिङगाड गाउँपालिकामा नेपाली काँग्रेस विजयी

सुर्खेत – सुर्खेतको चिङगाड गाउँपालिकामा नेपाली काँग्रेसका देवबहादुर चन्द दुईहजार९४९ मतसहित अध्यक्षमा विजयी भएका छन् । उनकानिकटम प्रतिद्वन्द्वी एमालेका बखतबहादुर खत्रीले दुई हजार३८५ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा पनि काँग्रेसका मनमाया आचार्यले दुई हजार ८७७ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी प्रतिद्वन्दी एमालेका दीपाकुमारी रानाले दुई हजार ४१४ मत ल्याएकी छिन्।

प्रकाशित: ३ जेष्ठ २०७४ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App