७ वैशाख २०८१ शुक्रबार
समाज

ट्र्याक्टरको ठक्करबाट वृद्धाको मृत्यु

लहान – सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा आज बिहान ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

सदरमुकाम सिरहातर्फ आउँदै गरेको स १ त २११५ नम्बरको ट्र्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय ७० वर्षीया सोनावती यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते सोनावतीलाई उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस 

प्रकाशित: ३ जेष्ठ २०७४ ०४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App