८ वैशाख २०८१ शनिबार
राजनीति

गोरखा नगरमा कांग्रेस अग्रता, नयाँ शक्ति चौँथो स्थानमा

गोरखा – गोरखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजनराज पन्तले अग्रता लिएका छन् ।  

उनी १५२७ मत सहित अग्रस्थानमा छन् भने उनलाई पछ्याउँदै एमालेका विशेश्वर कट्टेलले १०९९ मत प्राप्त गरेका छन् । 

त्यसैगरी  उपउमेयरमा कांग्रसबाटै बिना श्रेष्ठ १४५४ मतसहित अगाडि छिन् । उनको प्रतिसपर्धामा एमालेकी सम्झना देवकाटा छिन् । उनले १३५४ मत प्राप्त गरेकी छिन् । 

गोरखा नगरको १, २ र ३ वडामा भएको हालसम्मको मत गणना अनुसार मेयरमा माओवादीले ८३६ मत प्राप्त गरेको छ भने नयाँ शक्ति ३७० मतसहित चौँथो स्थानमा छ । 

 

प्रकाशित: २ जेष्ठ २०७४ ०७:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App