८ वैशाख २०८१ शनिबार
राजनीति

गोदावरी १ मा कांग्रेसको प्यानल विजयी

 ललितपुर – गोदवरी नगरपालिकाको वडा नम्बर एकमा अध्यक्ष सहित सबै सदस्यमा नेपाली कांग्रेसले जितेको छ ।

निर्वाचन कार्यालयका अनुसार कांग्रेसका हरिहर कार्की सहितको प्यानल विजयी भएको हो । कार्कीले ११३१ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी एमालेका रामचन्द्र थापाले ८२५ मत ल्याएका थिए ।

गोदावरी नगरपालिकाको अहिलेसम्मको मतगणना अनुसार मेयरमा कांग्रेसका गजेन्द्र महर्जन ९५६, एमालेका श्यामकृष्ण सिलवाल ९४१ र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले ३५३ मत ल्याएका छन् ।

प्रकाशित: २ जेष्ठ २०७४ ०४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App