एमाले ५, कांग्रेस र माओवादी ४/४ स्थानमा विजयी

सोमबार, ०१ जेठ २०७४, २३ : २५ दीपक दाहाल/ प्रशान्त लामिछाने

काठमाडौं- पहिलो चरणमा आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामले प्रमुख चार महानगरपालिकासहित सबैभन्दा बढी गाउँपालिकामा एमाले अघिअघि, त्यसपछि क्रमशः काँग्रेस र माओवादी पछिपछि देखिएका छन्। 

सोमबार अवेरसम्मको परिणामअनुसार एमालेका उमेदवारले पाँच गाउँपालिका र काँगेस र माओवादी केन्द्रका उमेदवारले चार/चार गाउँपालिकामा विजयी भएका छन्। विभिन्न तहका सदस्य र वडा अध्यक्ष एवं सदस्यमा एमालेकै हाराहारीमा काँग्रेसका उमेदवार बिजयी भएका छन् । माओवादी केन्द्रसँगै स्वतन्त्र र नयाँ शक्तिका उमेदवारले समेत वडा तहका नेतृत्व जितेका छन्।

एमाले विजयी भएका गाउँपालिका

चामे गाउँपालिका मनाङ  लोकेन्द्र घले

नेस्याङ गाउँपालिका मनाङ, कान्छा घले

से फोक्सुन्डो डोल्पा   तासीतुन्दुक गुरुङ

काइके गाउँपालिका डोल्पा अंगद राना

घरपझोङ गाउँपालिका मुस्ताङ

नेपाली कांग्रेस विजयी भएका गाउँपालिका

नासोङ गाउँपालिका , मनाङ चन्द्र घले

लोमान्थाङ गाउँपालिका, मुस्ताङ सुवर्ण विष्ठ

नार्फु गाउँपालिका मनाङ मिङमाछिरिङ लामा

मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ, धारा गुरुङ

माओवादी केन्द्र विजयी भएका गाउँपालिका

जुम्ला गुठिचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएका

डोल्पा जगदुल्ला नरसिंह रोकाय

हुम्लाको ताजाकोट बागदल मल्ल

स्वतन्त्र

लोप्साङ छिरिङ विष्ट, दालोमे मुस्ताङ (राजु)

अग्रता कस्को?

एमाले अग्रता लिएका ठाउँ

काठमाडौ महानगरपालिका

पोखरा लेखनाथ कास्की

ललितपुर महानगरपालिका

भरतपुर महानगरपालिका

मेलम्ची नगरपालिका सिन्धुपाल्चोक

मण्डन देउपुर काभ्रे

बुढानिलकण्ठ नगरपालिका काठमाडौ

कीर्तिपुर नगरपालिका काठमाडौं

नागार्जुन नगरपालिका काठमाडौ

दक्षिणकाली नगरपालिका

शंखरापुरमा नगरपालिका काठमाडौं

महालक्ष्मी नगरपालिका,ललितपुर

धुनीबेंसी नगरपालिका धादिङ

थाहा नगरपालिका मकवानपुर

विदुर नगरपालिका नुवाकोट

बनेपा नगरपालिका काभ्रे

बनेपा नगरपालिका

देवचुली नगरपालिका नवलपरासी

गुर्भाकोट नगरपालिका सुर्खेत

लेकबेंसी नगरपालिका सुर्खेत

बेनी नगरपालिका म्याग्दी

डुंगेश्वर नगरपालिका, दैलेख

 

एमाले/गाउँपालिका

मादी गाउँपालिका, कास्की

गोसाइकुण्ड गाउँपालिका

बलेठी गाउँपालिका, सिन्धुपाल्चोक

जुगल गाउँपालिका, सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक

शहिद लखन थापा गाउँपालिका गोरखा

बन्दीपुर गाउँपालिका तनहुँ

मादी गाउँपालिका कास्की

कागेश्वरी गाउँपालिका,नुवाकोट

रुबीभ्याली गाउँपालिका धादिङ

गजुरी गाउँपालिका धादिङ

मनहरी गाउँपालिका, मकवानपुर

फेदीखोला गाउँपालिका स्याङजा

हुप्सेकोट गाउँपालिका नवलपरासी

कांग्रेसले अग्रता लिएका ठाउँ

नगरपालिका 

रत्ननगर नगरपालिका

विरेन्द्रनगर नगरपालिका सुर्खेत

गैडाकोट नगरपालिका  नवलपरासी

कमलामाई नगरपालिका, सिन्धुली

भीरकोट नगरपालिका, स्यांङजा

कागेश्वरी मनहरा नगरपालिका काठमाडौ

चन्द्रागिरी नगरपालिका,काठमाडौं

टोखा नगरपालिका काठमाडौं

गोकर्णेश्वर नगरपालिका

गोदावरी नगरपालिका ललितपुर

मध्यपुर ठिमी भक्तपुर

बाह्विसे नगरपालिका, सिन्धुपाल्चोक

कावासोती  नवलपरासी

मध्यविन्दु नगरपालिका, नवलपरासी

मुसिकोट नगरपालिका रुकुम

शारदा नगरपालिका सल्यान

गोरखा नगरपालिका, गोरखा

जिरी नगरपालिका, दोलखा

वालिङ नगरपालिका, स्यांङजा

नीलकण्ठ नगरपालिका

 

गाउँपालिका  

नौकुण्ड गाउँपालिकामा रसुवा

तादी गाउँपालिका नुवाकोट

विनयी त्रिवेणी गाउंपालिका, नवलपरासी

बुलिङटार नवलपरासी

भिमसेन गाउँपालिका गोरखा

कुसे गाउँपालिका, जाजरकोट

दार्मा गाउँपालिका सल्यान, (माओवादी–कांग्रेस) तालमेल

पैयु गाउँपालिका पर्वत

माओवादी केन्द्रको अग्रता

नगरपालिका

खैरहनी नगरपालिका, चितवन

जिरी नगरपालिका, दोलखा

चौतारा नगरपालिका सिन्धुपाल्चोक

भीमफेदी नगरपालिका, मकवानपुर

चौरजहारी नगरपालिका, रुकुम

भेरीगंगा नगरपालिका, सुर्खेत

शिवालय गाउँपालिका, जाजरकोट

नलगाड नगरपालिका जाजरकोट

रास्कोट नगरपालिका, कालिकोट

बागचौर नगरपालिका, सल्यान

गाउँपालिका

जोस्योङ गाउँपालिका, ललितपुर

कालिकागाउँपालिकामा रसुवा

रोशी गाउँपालिका, काभ्रे

भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक

वागमती गाउँपालिका मकवानपुर

अजिरकोट गाउँपालिका, गोरखा

गण्डकी गाउँपालिका, गोरखा

आँबु खैरहनी गाउँपालिका, तनहुँ

ताराखोला गाउँपालिका, बाग्लुङ

गोलनचौर गाउँपालिका, सिन्धुली

पञ्चकन्या गाउँपालिका नुवाकोट

थाक्रे गाउँपालिका, धादिङ

नेत्रावती गाउँपालिका धादिङ

बेनिघाट रोराङ गाउँपालिका, धादिंङ

दार्मा गाउँपालिका, सल्यान

कपुरकोट गाउँपालिका, सल्यान

ढोरचौर गाउँपालिका, सल्यान

सानो  भेरी गाउँपालिका जाजरकोट

शिवालय गाउँपालिका,जाजरकोट

बारेकोट गाउँपालिका, जाजरकोट

बाफीकोट गाउँपालिका, रुकुम

नयाँ शक्ति

पार्वतीकुण्ड गाउँपालिका रसुवा

पालुङटार नगरपालिका

उत्तरगयामा रसुवा

नेमकिपा

भक्तपुर नगरपालिका

स्वातन्त्र

महांकाल गाउँपालिका, ललितपुर

 

 

 

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad