७ वैशाख २०८१ शुक्रबार
राजनीति

मेघाङ गाउँपालिका १ मा एमाले प्यानलनै विजयी

नुवाकोट –  नुवाकोटको मेघाङ गाउँपालिकाको १ मा वडा अध्यक्ष सहित सदस्यहरुमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

मत परिणाम अनुसार वडा अध्यक्षमा एमालेको तर्फबाट उम्मेदवार दलसिंह तामाङ ९२ मत ल्याएर विजयी भएका हुन् । महिला सदस्यमा सुनमायाँ तामाङले ८९, दलित महिला सदस्यमा पद्मकुमारी दमिनीले ८६ र खुला सदस्यहरुमा घोसे घले ८७ र पूर्णबहादुर तामाङ ९१ मत ल्याएर बिजयी भएका हुन्।

यस्तै, वडाबाट गाँउपालिकाको अध्यक्षको लागी नेकपा एमालेलाई ९० मत, नेकपा माओवादी केन्द्रलाई ६१ मत र नेपाली काँग्रेसलाई ४६ मत प्राप्त भएको छ । 

प्रकाशित: १ जेष्ठ २०७४ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App