coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चौरझारी नपामा माओवादीको अग्रता, रुकुममा माओवादीले खाता खोल्यो

गणेश विके
रुकुम—रुकुमको चौरीझारी नगरपालिका मतगण्नामा माओवादी केन्द्रले अग्रता लिएको छ। मेयरमा माओवादी केन्द्रका उम्मेदवार विशाल शर्मा ५६ मतका साथ अग्र स्थानमा छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलवीर गोसाहीले २८ मत प्राप्त गरेका छन्। रुकुमका दुई बाँफीकोट र सानी भेरी गाउँपालिकाका वडा नम्बर १—१ मा माओवादी विजयी भएको छ।

सानीभेरी वडा नम्बर २ को वडाअध्यक्षमा काँग्रेस उम्मेदवार विजयी भएका छन्।

प्रकाशित: १ जेष्ठ २०७४ ०४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App