कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?

आइतबार, ३१ बैशाख २०७४, २२ : २२ नागरिक

काठमाडौँ- पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत ३४ जिल्लाका २८१ मतदान केन्द्रमा आज भएको मतदानमा रसुवामा सबैभन्दा बढी ८२ प्रतिशत मत खसेको छ।

मतदानको निर्वाचन आयोगमा प्राप्त भएको प्ररम्भिक विवरणअनुसार हिमालपारिको जिल्ला डोल्पामा ८१ प्रतिशत मत खसेको छ।

त्यस्तै, भक्तपुर र गोरखामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम रामेछापमा ५४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

आयोगमा प्राप्त मत प्रतिशतको प्रारम्भिक विवरण यस प्रकार रहेको छ।

सि.नं जिल्ला खसेको मत प्रतिशत
१ दोलखा ६२
२ रामेछाप ५४
३ सिन्धुली ७५
४ काभ्रेपलाञ्चोक ६०
५ सिन्धुपाल्चोक ७०
६ रसुवा ८२
७ नुवाकोट ७०
८ धादिङ ७५
९ चितवन ७०
१० मकवानपुर ७०
११ भक्तपुर ८०
१२ ललितपुर ७५
१३ काठमाडौं ७५
१४ गोरखा ८०
१५ जाजरकोट ७३
१६ लमजुङ ७१
१७ तनहुँ ७०
१८ कास्की ७५
१९ मनाङ ५८
२० मुस्ताङ ७५
२१ पर्वत ६५
२२ स्याङ्जा ७०
२३ म्याग्दी ६०
२४ बागलुङ ६७
२५ नवलपरासी ७३
२६ सल्यान ७१
२७ डोल्पा ८१
२८ जुम्ला ७०
२९ मुगु ७०
३० हुम्ला ७५
३१ कालीकोट ६०
३२ दैलेख ७०
३३ सुर्खेत ७०
३४ रुकुम ७५
जम्मा
हालसम्म प्राप्त मत खसेको प्रतिशत ७१

 







यसमा तपाईको मत

अन्य समाचार

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

‘टिभिएस दसैंको दौड’मा सहभागी हुने मौका खुल्यो

नेपालका लागि टिभिएस टू–ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आरम्भ गरेको उपभोक्तामुखी प्रवर्द्धन योजना टिभिएस दसैंको दौडले सबैलाई दौडमा निःशुल्क...

Ncell Footer Ad