coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुस्ताङमा ७६.५६ प्रतिशत मतदान

काठमाडौं- आइतवार सम्पन्न स्थानीय तहको निर्वाचनमा हिमाल पारिको जिल्ला मुस्ताङमा ७६.५३ प्रतिशत मत खसेको छ। जिल्लामा ६ हजार ४ सय ७६ मत खसेको मुस्ताङ प्रहरी प्रमुख डिएसपी हरिहर योगीले जानकारी दिएका।

 उनका अनुसार ३ हजार ७१ पुरुष र ३ हजार ४ सय ५ महिलाले मतदान गरेका थिए। शान्तिपूर्ण र उत्साहजन ढंगबाट मतदान  सकिएको र सोमबार ८ बजेबाट मतगणना हुने योगीले जनाए।

प्रकाशित: ३१ वैशाख २०७४ १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App