coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा ५ रेक्टर स्केलको भूकम्प

टोकियो –जापानमा  भूकम्पको धक्का महशुस गरिएको छ । आइतबार जापानको पूर्वी भागलाई केन्द्र विन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। उक्त भूकम्पको धक्का राजधानी टोकियो आसपास  समेत महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको नभएको तयहाँका अधिकारीहरुले जनाएका छन् ।  उनीहरुले सुनामीको खतरा नरहेको पनि बताएका छन्।

यता युएस जियोलोजिकल सर्भे युएुसजीले  सो भूकम्पको केन्द्रविन्दु टोकियो भन्दा ४४ किमि टाढा  रहेको जनाएको छ। उसले भूकम्पको गहिराई ४४ किमि रहेको जनाएको छ ।

 

प्रकाशित: २ श्रावण २०७३ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App