एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गरे

आइतबार, ३१ बैशाख २०७४, १२ : ५९ नागरिक

काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन्। उनले भक्तपुरको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट उनले भोट खसालेका हुन्।

संघीय संरचनाअनुसार आइतबार नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन भइरहेको छ। शक्तिशाली स्थानीय तहका लागि यो निर्वाचनले स्थानीय तह प्रतिनिधि छनौट गर्नेछ।

 







यसमा तपाईको मत