८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गरे

मतपत्र देखाउँदै अध्यक्ष ओली। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन्। उनले भक्तपुरको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट उनले भोट खसालेका हुन्।

संघीय संरचनाअनुसार आइतबार नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन भइरहेको छ। शक्तिशाली स्थानीय तहका लागि यो निर्वाचनले स्थानीय तह प्रतिनिधि छनौट गर्नेछ।

 

प्रकाशित: ३१ वैशाख २०७४ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App