८ वैशाख २०८१ शनिबार
राजनीति

शान्तिपूर्ण वातावरणमा मतदान (फोटो / भिडियो)

काठमाडौँ – देशका विभिन्न स्थानका मतदाताहरू निकै नै उल्लासपूर्ण वातावरणमा मतदान गरिरहेका छन्। २० वर्ष पछि भएको निर्वाचनमा सहभागी हुन भक्तपुरका मतदाताहरू पनि निकै नै उत्साही देखिएका छन् । 

चर्को घामको प्रवाह नगरी बिहान ७ बजेदेखि भक्तपुरवासीहरू आफ्नो पालो कुर्दै मतदान गरिरहेका छन् । मतदानमा महिला, वृद्धवृद्धा, अशक्त, सबैको उल्लासपूर्ण सहभागिता देखिएको छ। 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App