७ वैशाख २०८१ शुक्रबार
राजनीति

४२ प्रतिशत मतदानः निर्वाचन आयोग

काठमाडौं—निर्वाचन आयोगले आइतबार ११:३० बजेसम्म ४२ प्रतिशत मतदाताले भोट खसालेको जनाएको छ। दुई दशकपछि भइरहेको स्थानीय निर्वाचनमा जनताको उत्साहजनक सहभागिता जनाएका छन्।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार दर्ता भएका मतदातामध्ये ११:३० बजेसम्म ४२ प्रतिशत मतदान सम्पन्न भइसकेको जानकारी दिए। तीन वटा प्रदेशका ३४ जिल्लामा ४९ लाख ५६ हजार ९ २५ मतदाता छन्।

संघीयता संरचनाअनुसार नेपालमा पहिलो पटक निर्वाचन भइरहेको हो।

 

प्रकाशित: ३१ वैशाख २०७४ ०५:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App