८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंका मेयर प्रत्यासी शाक्यले भोट खसाले

भोट खसाल्दै एमालेका काठमाडौं मेयर प्रत्यासी विद्या सुन्दर शाक्य। तस्विरः दिनेश गोले

काठमाडौं— काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले लगनको फसिगा चोकस्थित मतदान केन्द्रमा भोट खसालेका छन्।
परिवार र समर्थकहरु सहित मतदान केन्द्र पुगेका उनले मतदान गरेका हुन्।

मुलुकका ३४ जिल्लामा स्थानीय तह निर्वाचनको पहिलो चरणअन्र्तगत आइतबार मतदान भइरहेको छ।
 

प्रकाशित: ३१ वैशाख २०७४ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App