काठमाडौं— काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका मेयर प्रत्यासी राजुराज जोशीले लगन टोलको याट्खा बहालस्थित मतदान केन्द्रमा भोट खसालेका छन्।
बिहान ७ बजे नै समर्थकहरु सहित मतदान केन्द्र पुगेका उनले उनले मतदान गरेका हुन्।
स्थानीय तहको पहिलो चरण निर्वाचन अन्तर्गत अाज ३४ जिल्लामा मदान भइरहेको छ।
प्रकाशित: ३१ वैशाख २०७४ ०२:३६ आइतबार