coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उम्मेदवारको गाडी पल्टदाँ छ घाइते

सुर्खेत- संविधानसभा निर्वाचनका प्रयोग गरिएको उम्मेदवारको गाडी पल्टिँदा छ जना घाइते भएका छन्। वीरेन्द्रनगर–८ का वडा सदस्यका उम्मेदवार जय थापाले आफ्नो प्रचारमा प्रयोग गरेको लु १ च ७७२९ नम्वरको गाडी लादेमा पल्टिँदा छ जना घाइते भएका हुन्।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले १२ बजेतिर प्रचार–प्रसारमा प्रयोग गरिरहेको जीप दुर्घटनामा परेको बताए।  उम्मेदवार थापा भने गाडीमा थिएनन् ।

 

प्रकाशित: ३० वैशाख २०७४ १०:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App