विन लादेनको हत्याको बलदा लिने चेतावनी

आइतबार, ०२ साउन २०७३, १३ : १८ एजेन्सी

दुवई– विश्वमा नै आतंक फेैलाएका अल कायदाका प्रमुख  ओसामा विन लादेनलाई अमेरिकाले मारेको पाँच वर्ष भयो। तर अलकायदा प्रमुख तथा विन लादेनका छोरा हमजा बिन लादेनले हालै अमेरिकालाई आफ्नो पिताको हत्याको बदला लिने चेतावनी दिएका छन्।

हमजाले वि आर अल ओसामा नामको एक अडियो टेपमार्फत अमेरिकासँग बदला लिने चेतावनी दिएका हुन्। २१ मिनेट लामो उक्त टेपमा उनले अमेरिकाले अफगानिस्तान, यमन सिरिया, इराक तथा सोमालिया जस्ता मुस्लिम बाहुल्य रहेका राष्ट्रहरुमा दमनकारी नीति लिएको भन्दै अमेरिका भित्र र अन्य देशमा उसलाई निशाना बनाउने चेतावनी दिइएको हो।

साथै उक्त अडियोमा उनले शेख ओसामाको युद्ध कुनेै एक राष्ट्र विरुद्ध नभई इस्लाम धर्मका विरोधिहरुकालागि भएको बताएका छन्। अलकाउदाका सर्वोच्च कमाण्डर आसामा बिन लादेनको अमेरिकाले सन् २०११ पाकिस्तानको एबटाबादस्थित एक घरमा लुकिरहेको अवस्थामा हत्या गरेको थियो।

 






यसमा तपाईको मत

अन्य समाचार

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

Ncell Footer Ad