coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपति भेट्न प्रधानन्यायाधीश शीतल निवासमा

काठमाडौं- प्रधानन्यायाधीश सुशीला कार्की राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शीतल निवास पुगेकी छन्। आइतबार साँझ प्रधानन्यायाधीश कार्की राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेकी हुन्। के विषयमा भेट हुन लागेको हो भन्ने कारण भने खुलाइएको छैन।

कानुन दिवशको निमन्त्रणा दिनको लागि प्रधानन्यायाधीश कार्की शीतल निवास पुगेको अनुमान गरिएको छ।

कांग्रेस र माओवादी केन्द्रका सांसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेपछि निलम्वनमा परेकी कार्की शुक्रबार सर्वोच्चको आदेशसँगै काममा फर्किएकी थिइन्।

प्रकाशित: २४ वैशाख २०७४ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App