८ वैशाख २०८१ शनिबार
कला

इच्छा भइन् 'सुपर मोडल'

काठमाडौँ–इच्छा कार्की 'दि सुपर मोडल नेपाल २०१६' भएकी छिन्।प्यासिफीक इभेन्ट एण्ड म्यानेजमेन्टले आज राजधानीमा गरेको ग्रयान्ड फाइनलमा ५५ प्रतिस्पर्धिलाई पछि पार्दै इच्छाले दि सुपर मोडल नेपाल २०१६ प्रथम सिजनको उपाधी जितेकी हुन्। उनले नगद रु २५ हजार जितिन्। त्यस्तै आयुस्मा शाही फस्ट रनरअप भइन्।

रिचा सिटौलाले पब्लिक च्वाइस अवार्ड हात पारीन्। अन्य विधामा बेस्ट वाक दिपा श्रेष्ठ, फोटोजेनिक र बेस्ट पर्सनालिटी अवार्ड स्परुपा राई ,बेस्ट फिगर  क्यारोलीन चन्द , स्टाइलिस  अवार्ड हेमा हमाल , बेस्ट हेयर अस्मिता श्रेष्ठ, बेस्ट स्किन इच्छा कार्कीले जितिन्।

 

प्रकाशित: १ श्रावण २०७३ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App