१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेको विरोधपछ संसद स्थगित

काठमाडौँ –  व्यवस्थापिका संसदको आजको बैठक भोली बिहान १० बजेसम्मका लागि स्थगित गरिएको छ । 

प्रधानन्यायधिस सुशिला कार्की माथि सत्तारुढ दलले लगाएको महाअभियोगको विषयमा छलफल गर्न ३ बजे बाेलाइएकाे बैठक सूचना टाँस गरी स्थगित गरिएको हो ।

बैठक स्थगित गरिएको विषयमा बोल्दै एमाले उपाध्यक्ष बामदेब गौतमले भने, ‘स्वतन्त न्यायालयमाथि हमला गरिएको प्रस्ताव टेबुल नगरि नछोड्ने र गर्न नदिने बीच कुरा नमिल्दा सूचना टाँस गरी आजको बैठक स्थगित भएको हो ।’

 

प्रकाशित: २१ वैशाख २०७४ १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App