७ वैशाख २०८१ शुक्रबार
खेल

मेसीले टर्की भ्रमण रद्ध गरे

बार्सिलोना–बार्सिलोनाका स्टार लियोनल मेसीले टर्की भ्रमण रद्ध गरेका छन् । हालै केहि सैनिक खेमाले रिजेप ताथ्यिप एर्दोआनको तेतृत्वमो सरकारलाई अपदस्द गर्दै सत्ता आफ्नो हातमा लिएको जनाएको थियो । उक्त घटनापछि टर्कीमा थप झडप हुन र सुरक्षा खतरा रहेको भन्दै मेसीले भ्रमण रद्ध गरेको बार्सिलोनाको अफिरियल पेजमा उल्लेख गरिएको छ ।

बार्सिलोनाका पुर्व स्टार स्यामियुल इटोको आग्रहमा मेसीसंगै स्पेनका आन्द्राेज इनियस्टा इस्तानबुलमा मेैत्रीपुर्ण खेलमा सहभागी हुने जाने कार्यक्रम रहेको थियो । क्लबले मेसीले भ्रमण रद्ध गरेको र परिवारसंगै इबिजामै रहने जनाएको छ ।

 

प्रकाशित: १ श्रावण २०७३ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App