coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अख्तियार प्रमुखमा दीप बस्न्यात सिफारिस

काठमाडौं- संवैधानिक परिषदले अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्न्यातलाई सिफारिस गरेको छ।

आयोगको कार्यवाहक प्रमुख रहेका बस्न्यातको संसदीय सुनुवाइमा नाम पठाउने परिषदले निर्णय गरेको हो। मुख्य सचिव सोमलाल सुवेदीले संवैधानिक परिषद बैठकले आयोग प्रमुखमा बस्न्यातको नाम सिफारिस गरेको जानकारि दिए।

तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले अयोग्ठ ठहर गरेपछि उक्त पद खाली रहेको थियो। त्यस पछि बस्न्यातले कार्यवाहक प्रमुखको रुपमा आयोगको नेतृत्व गर्दै आएका थिए।   

प्रकाशित: १९ वैशाख २०७४ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App