coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बदलाको नियतले महअभियोग प्रस्ताव : नेपाल

रौतहट- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता गरिएको महाअभियोग प्रस्ताव बदलाको नियतले ल्याएको बताएका छन् । लोकतान्त्रिक भन्ने पार्टी नेपाली कांग्रेस र विधिको शासन मान्ने माओवादी केन्द्रले स्वतन्त्र न्यायपालिकामाथि ठाडो हस्तक्षेप गरेर असली रुप देखाएको उनले बताए ।

महाअभियोग प्रस्तावले स्वतन्त्र न्यायपालिकाको अवधारणामाथि हस्तक्षेप भएको नागरिकलाई बताउँदै नेपालले अहिलेसम्मको अवस्था हेर्दा चुनाव हुने र हुनैपर्ने बताएका छन् । आज देशको राजनीतिले धेरै कुरो निर्धारण गर्ने नेता नेपालले अनुमान गरे ।

 

प्रकाशित: १८ वैशाख २०७४ ११:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App