अाेली भेट्न बालकाेट पुगे सभापति देउवा

संशाेधन हुन नदिने अाेली अडान कायमै, चुनाव एकै चरणमा गर्न अाग्रह

शनिबार, १६ बैशाख २०७४, १८ : ५६ नागरिक

काठमाडाैं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले वैशाख ३१ गतेका लागि घाेषाणा गरिएकाे चुनाव सारेर जेठ ३१ मा एकै चरणमा गर्ने नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालार्इ अाग्रह गरेका छन्।

संविधान संशोधन विधेयक पारित गर्नका लागि सहयाेगका लागि अाग्रह गर्न शीर्ष नेतासहित अाेली निवास भक्तपुरकाे बालकाेट पुगेका सभापति शेरबहादुर देउवासँग उनले यस्ताे अाग्रह गरेका हुन्।

अध्यक्षा अाेलीले संविधान संशाेधनका लागि सभापति देउवाले गरेकाे अाग्रहलार्इ भने ठाडै अस्वीकार गरेका थिए। मधेसवादी दललाई चुनावमा ल्याउन संविधान संशोधन आवश्यक रहेको बताउँदै सभापति देउवाले संशाेधनमा सहयाेग गर्न अाग्रह गरेका थिए।

अध्यक्ष ओलीले भने संविधान संशोधन प्रतिगामी र जनविरोधी भएको भन्दै सहयोग गर्न नसक्ने भन्दै  संशोधन प्रस्तावलाई कुनै हालतमा असफल बनाउने बताएका थिए।

छलफलका लागि देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad